चिरख्वा हाइड्राेपावर लि.काे पाँचौ वार्षिक साधारण सभासम्बन्धी सूचना

चिरख्वा हाइड्राेपावर लि.काे पाँचौ वार्षिक साधारण सभा मिति २०८१ साल असार २३ गते क्वालिटी बैँक्वेट, बानेश्वरमा बस्ने भएकाे हुँदा सम्पूर्ण शेयरधनीहरूकाे जानकारीका लागि याे सुचना प्रकासित गरिएकाे छ ।